MKS IELTS LMS Portal
Complete IELTS Practice, AI Scoring & Expert Review Platform
Real IELTS test format मा practice, section-wise learning, full-length tests, AI-based scoring, instructor review र performance tracking एउटै platform बाट।
Section-wise Concepts
यस सेक्शनमा Listening, Reading, Writing र Speaking का Section-wise Concepts उपलब्ध छन्।
प्रत्येक module का fundamentals, question types, scoring criteria, strategies र common mistakes सरल तरिकाले सिक्न सकिन्छ। यसले विद्यार्थीलाई test practice सुरु गर्नु अघि strong foundation बनाउन र आफ्नो कमजोर area सुधार गर्न मद्दत गर्छ।
Full Practice Tests in Real Test format
यस सेक्शनमा Listening, Reading, Writing र Speaking का Real IELTS Test Format मा ८०–८० वटा Full Tests उपलब्ध छन्। Listening र Reading मा result दुई तरिकाले देखिन्छ: Real IELTS algorithm अनुसार ०–९ Band Score र कुल सही उत्तरको Raw Score।
Writing मा AI बाट score/review लिन सकिन्छ वा instructor बाट manually check गराई feedback लिन सकिन्छ। Speaking मा पनि AI scoring/review उपलब्ध छ, साथै recorded speaking सुनेर instructor बाट manual review र feedback प्राप्त गर्न सकिन्छ।
Full-length test, Books, and Grammar
यस सेक्शनमा IELTS तयारीका लागि Full-length Tests, Grammar, Vocabulary र Reference Books एउटै ठाउँमा उपलब्ध छन्।
Full-length tests ले विद्यार्थीलाई real IELTS exam जस्तै practice गर्न मद्दत गर्छ, Grammar र Vocabulary ले accuracy तथा score improvement मा सहयोग गर्छ, र Reference Books ले self-study लाई अझ प्रभावकारी बनाउँछ।
Individual Practice Tests in Real Test format
यस सेक्शनमा Listening, Reading, Writing र Speaking का Individual Practice Tests real IELTS test format मा उपलब्ध छन्।
विद्यार्थीले आफ्नो कमजोर section छुट्टै practice गर्न, समय व्यवस्थापन सुधार गर्न र real exam जस्तै अनुभव लिन सक्छन्। प्रत्येक test ले performance track गर्न, score सुधार गर्न र targeted preparation गर्न मद्दत गर्छ।
