Login

Login on Destop


Click Login button on top right corner and login with our User credential.

Login on Mobile


Click Login button on top right corner and login with our User credential.

Install App

Install App on Desktop


Browser मा website खोल्दा, यदि top right मा “Install App” icon देखिन्छ भने, सबैभन्दा पहिले त्यही icon मा click गरेर app install गर्नुस। Install गरेपछि app gallery मा save हुन्छ, र तपाईंले यसलाई taskbar वा desktop screen मा पनि राख्न सक्नुहुन्छ। यसरी setup गरेपछि हरेक पटक browser मा गएर website खोल्नुपर्ने आवश्यकता पर्दैन।

Install Mobile App


Mobile App install गर्न, यदि तपाईंको device मा iOS छ भने direct App Store मा “MKS IELTS” भनेर search गर्नुस, वा तलको button click गरेर पनि app download गर्न सक्नुहुन्छ। यदि तपाईं Android user हुनुहुन्छ भने, तलको button click गरेर app download गरी आफ्नो mobile मा install गर्नुस। साथै, tutorial video हेर्नका लागि तलको button click गर्नुस।

Listening Test

MKS को Listening Test exactly real IELTS test जस्तै feel आउने गरी design गरिएको छ।

Student हरूको practice अझै strong, smart, र effective बनाउने उद्देश्यले हामीले additional helpful features पनि राखेका छौं।

तलको button click गरेर video मार्फत Listening Test कसरी काम गर्छ भन्ने कुरा सजिलै बुझ्न सक्नुहुन्छ।

Listening Test on Mobile

Reading Test

Reading Test on Desktop

MKS को Reading Test exactly real IELTS test जस्तै feel आउने गरी design गरिएको छ।

Student हरूको practice अझै strong, smart, र effective बनाउने उद्देश्यले हामीले additional helpful features पनि राखेका छौं।

तलको button click गरेर video मार्फत Reading Test कसरी काम गर्छ भन्ने कुरा सजिलै बुझ्न सक्नुहुन्छ।

Reading Test on Mobile

Writing Test

Writing Test on Desktop

MKS को Writing Test exactly real IELTS test जस्तै feel आउने गरी design गरिएको छ।

Student हरूको practice अझै strong, smart, र effective बनाउने उद्देश्यले हामीले additional helpful features पनि राखेका छौं।

तलको button click गरेर video मार्फत Writing Test कसरी काम गर्छ भन्ने कुरा सजिलै बुझ्न सक्नुहुन्छ।

Writing Test on Mobile

Speaking Test

Speaking Test on Desktop

MKS को Speaking Test real test जस्तै feel दिने गरी तयार गरिएको छ।

Practice अझै improve होस् भनेर extra helpful features पनि राखिएको छ।

तलको button click गरेर video मा पूरा जानकारी हेर्नुहोस्।

Speaking Test on Mobile